Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना सकियो, रास्वपा पहिलो

अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना सकियो, रास्वपा पहिलो

सोमवार , फाल्गुण २५, २०८२

अर्घाखाँची । अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणनामा सकिएको छ ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३९ हजार ५८ मत प्राप्त गरेको छ । 

रास्वपाले प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो । 

दोस्रोमा नेकपा ९एमाले० ले २० हजार ४५१, नेपाली कांग्रेसले १७ हजार ६५१,  नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ९७७, राष्ट्रिय जनमोर्चाले दुई हजार ३८८ र राप्रपाले ७२५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

जिल्लामा एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा समानुपातिकतर्फ ८८ हजार ७३३ मत प्राप्त भएको थियो ।

जसमा  दुई हजार ५७८ मत बदर भएका छन् । ८६ हजार १५५ मत सदर भएका छन् । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077