Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समानुपातिकमा अहिलेसम्म कुन पार्टीको कति मत ?

समानुपातिकमा अहिलेसम्म कुन पार्टीको कति मत ?

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सँगसँगै समानुपातिकको पनि मतगणना गरिरहेको छ।

समानुपातिकतर्फ करिब साढे दुई लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी १ लाख ५२ हजार मतसहित पहिलो स्थानमा छ।

यस्तै, नेपाली कांग्रेसले ४७ हजार, नेकपा एमालेले ३५ हजार, नेपाल कम्युनिस्ट पार्टीले १४ हजार मत ल्याएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी १३ हजार र श्रम संस्कृति पार्टीले ७ हजारभन्दा बढी मत पाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077