Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

आइतवार , फाल्गुण २४, २०८२

सुनसरी। सुनसरी–१ बाट  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् ।

अन्तिम मतपरिणामअनुसार साम्पाङ ३५ हजार ७४१ मतसहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत पाएकी छन् । 

साम्पाङ र तामाङको मतान्तर ८ हजार ४९२ रहेको छ ।

सुनसरी–१ मा नेकपा ९एमाले० का उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत प्राप्त गरेएका छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत पाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077