Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३५ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

३५ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको हो ।  

सुन ३५ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

अघिल्लो दिन  ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी ३० रुपैयाँले बढेको हो ।

चाँदी आज ३० रुपैयाँले बढेर  ५ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

अघिल्लो दिन प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077