Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्सा-३ मा रास्वपाका रामाकान्त प्रसाद चौरसीया विजयी

पर्सा-३ मा रास्वपाका रामाकान्त प्रसाद चौरसीया विजयी

आइतवार , फाल्गुण २४, २०८२

पर्सा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त प्रसाद चौरसिया विजयी भएका छन् ।

चौरसियाले नेपाली कांग्रेस का उम्मेदवार सुरेशप्रसाद चौधरी लाई १३ हजार ३१३ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।

निर्वाचन परिणाम अनुसार चौरसियाले २९ हजार ६७९ मत प्राप्त गरेका छन् भने चौधरीले १६ हजार ३६६ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेय ले ११ हजार ९१४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी का छोटेलाल प्रसाद यादव ले २ हजार १३७ मत प्राप्त गरेका छन्।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट नेकपा एमालेका राजकुमार गुप्ता २४ हजार ३१९ मत प्राप्त गर्दै निर्वाचित भएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077