Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्याग्दीमा महावीर पुन दोब्बरभन्दा बढी मतले अघि

म्याग्दीमा महावीर पुन दोब्बरभन्दा बढी मतले अघि

शुक्रवार , फाल्गुण २२, २०८२

म्याग्दी। म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।

धवलागिरि गाउँपालिका र मालिका गाउँपालिकाका ४ वडासम्मको मतगणना गर्दा महावीर पुनले ३ हजार ७ सय ४० मत पाएर फराकिलो अग्रता कायम राखेका हुन् ।

उक्त क्षेत्रमा एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ५ सय २८ मत ल्याएका छन । 

यस्तै नेकपाका अर्जुन थापाले १ हजार ३ सय २० र काँग्रेसका कर्णबहादुर भण्डारीले १ हजार २ सय ८७ मत पाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077