Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापा-५ मा केपी ओलीभन्दा दोब्बर मतले अगाडि बालेन

झापा-५ मा केपी ओलीभन्दा दोब्बर मतले अगाडि बालेन

शुक्रवार , फाल्गुण २२, २०८२

झापा । झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

प्राप्त विवरण अनुसार रास्वपाका उम्मेदवार बालेन शाह ८१४ मतसहित चुनावी प्रतिस्पर्धाको पहिलो स्थानमा छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ३८४ मतका साथ पछ्याइरहेका छन् । 

निर्वाचन कार्यालयका अनुसार बिहान ६ बजेसम्म जम्मा १४ सय मत गणना भएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077