Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

मंगलवार , फाल्गुण १९, २०८२

ललितपुर। ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ।

आगलागी भएको केही समयमा दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए । विद्युत् सर्ट भएर आगो लागेको बताइएको छ ।

आठौँ तलामा रहेको दाउरा थकाली पूर्ण रुपमा जलेर नष्ट भएको छ। दाउरा थकाली बाहेक अन्य ठाउँहरूमा भने क्षति नभएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागीमा कुनै मानवीय क्षति भएको छैन। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077