Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो ?

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा पाँच हजार ६ सय रुपैयाँले बढेर तीन लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर  ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

अघिल्लो दिन ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077