Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । 

आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर तीन लाख १४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तीन लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलामा ५ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

बिहीबार चाँदी ५ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077