Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौंं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ ।

अघिल्लो दिन तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन यस दिन सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, चाँदी भने प्रतितोला १३० रुपैयाँले बढेको छ । आजका लागि एक तोलाको पाँच हजार ७१५ रुपैयाँ तोकिएको छ ।

हिजो भने पाँच हजार ५८५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077