Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तीन लाख १४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

सोमबार सुन तोलाको तीन लाख १३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर तोलामा ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सोमबार चाँदी ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077