Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी-२० विश्वकपमा आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दै

टी-२० विश्वकपमा आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दै

मंगलवार , फाल्गुण १२, २०८२

काठमार्डां । आईसीसी टी-२० विश्वकपको सुपर-८ चरणको पाँचौँ खेलमा आज इङ्ल्यान्ड र पाकिस्तान भिड्दै छन् ।

यो खेल श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ ।

ऐतिहासिक रूपमा हेर्दा यी दुई टोली तीन पटक टी-२० विश्वकपमा आमनेसामने भएका छन्, जसमा सबै खेलमा इङ्ल्यान्डले जित हासिल गरेको छ ।

दुवै टोलीका लागि सुपर ८ को यो खेल सेमिफाइनलको यात्रा तय गर्न निकै निर्णायक हुने मानिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077