Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैदिन तोलामा ५६ सयले बढ्यो सुन

एकैदिन तोलामा ५६ सयले बढ्यो सुन

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौंं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार सुन तोलामा ५६ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो । 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३७५ रुपैयाँले बढेर पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।  

यसअघि शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077