Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा एसएसपी बस्नेतको नेतृत्वमा 'निर्वाचन सेल' गठन

काठमाडौंमा एसएसपी बस्नेतको नेतृत्वमा 'निर्वाचन सेल' गठन

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ‘काठमाडौं उपत्यका निर्वाचन सेल’ गठन गरेको छ ।

निर्वाचनसम्बन्धी शान्ति सुरक्षा, अनुगमन र समन्वयलाई प्रभावकारी बनाउन उक्त सेल एसएसपी रमेश कुमार बस्नेतको नेतृत्वमा गठन गरिएको हो ।

उपत्यका निर्वाचन सेलले निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापन, सूचनाको संकलन तथा विश्लेषण, जोखिम मूल्यांकन, तत्काल प्रतिक्रिया र सम्बन्धित निकायसँग समन्वय गर्ने जिम्मेवारी पाउने छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077