Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङ भन्छन् - २ करोड जनतालाई काममा लाउने मेरो लक्ष्य छ, ज्यादा नखोक्नु है !

हर्क साम्पाङ भन्छन् - २ करोड जनतालाई काममा लाउने मेरो लक्ष्य छ, ज्यादा नखोक्नु है !

बिहिवार , माघ २२, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुई करोड जनातलाई काममा लाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

उनले निर्वाचनमा आफूले जिते दुई करोड जनातलाई काममा लाउने लक्ष्य रहेको सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

उनले कार्यक्षेत्र बढाएर काममा राखेको बताए ।

उनले लेखेका छन्,'२२ जना त के २२ लाख र २ करोडलाई काममा लाउने मेरो लक्ष्य छ ! कार्यक्षेत्र बढाएर काममा राखेको हुँ ! ज्यादा नखोक्नु है !'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077