Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी विष्णुप्रसाद भट्ट

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी विष्णुप्रसाद भट्ट

बुधवार , माघ २१, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टलाई तोकेको छ ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका छन् ।

थापा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक भट्टलाई बुधबारबाट सो जिम्मेवारी दिइएको हो ।

उनलाई मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने सहप्रवक्तासमेत रहेका डीएसपी शैलेन्द्र थापाले बताए । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077