Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा निर्वाचन : ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, एकको खारेज

प्रतिनिधिसभा निर्वाचन : ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, एकको खारेज

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका हुन् ।

देशभर ३ हजार ४८७ जनाको उम्मेदवारी परेको थियो । जसमा ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको उनले बताए ।

रेशम चौधरीको उम्मेदवारी खारेज भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077