Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ६७ जना डीएसपीहरुको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका ६७ जना डीएसपीहरुको सरुवा [सूचीसहित]

सोमवार , माघ ५, २०८२

काठमाडौं । नेपाल प्रहरीका ६७ जना डीएसपीहरुको सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको आवश्यकता अनुसार सरुवा गरेको हो ।

माघ महिनाको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्युरो, अपराध अनुसन्धान महाशाखा र विभिन्न जिल्ला प्रहरी कार्यालयमा परिवर्तन भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077