Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समानुपातिकतर्फ ३२ सय १३ उम्मेदवारको सूची सार्वजनिक

समानुपातिकतर्फ ३२ सय १३ उम्मेदवारको सूची सार्वजनिक

आइतवार , माघ ४, २०८२

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

आयोगले आइतबार समानुपातिक ३२ सय १३ उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।

गएको पुस १३ र १४ गते समानुपातिक उमेदवारी दर्ता भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077