Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरान–१७ का वडाध्यक्षले पनि दिए राजीनामा, हर्क साम्पाङसँग भिड्ने

धरान–१७ का वडाध्यक्षले पनि दिए राजीनामा, हर्क साम्पाङसँग भिड्ने

आइतवार , माघ ४, २०८२

धरान । धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्देश्यसहित उनले राजीनामा दिएका हुन् ।

उनको राजीनामा कार्यवाहक नगरप्रमुख अईन्द्र विक्रम बेघाले स्वीकृत गरेका छन् ।

राजीनामा दिएपछि वडाध्यक्ष भट्टराईले निवर्तमान नगरप्रमुख हर्क साम्पाङलाई आगामी राजनीतिक प्रतिस्पर्धाका लागि जितको शुभकामना दिएका छन् ।

नगर प्रमुख साम्पाङले पनि पदबाट राजीनामा दिएका छन् । उनीहरु दुवैजना सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ निर्वाचन लड्ने तयारीमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077