Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने

कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने

शनिवार , माघ ३, २०८२

काठमाडौं। नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ ।

गगन थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टीले अप्राकृतिक गठबन्धन नगर्ने निर्णय पुनः सङ्कल्प गरेको हो ।

बैठकमा पार्टीभित्रको एकता, आगामी रणनीति र निर्वाचनतर्फको तयारी विषयमा समेत विस्तृत छलफल भइरहेको बताइएको छ ।

बैठकमा पार्टीका प्रमुख पदाधिकारी र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077