Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५९५ जना वरिष्ठ हवल्दारको पदस्थापन, को-कहाँ भए ? [सूचीसहित]

५९५ जना वरिष्ठ हवल्दारको पदस्थापन, को-कहाँ भए ? [सूचीसहित]

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाल प्रहरीका ५९५ जना वरिष्ठ हवल्दारहरुको बढुवा तथा पदस्थापन भएको छ ।

प्रहरी उपरीक्षकको पुस २९ गतेको निर्णयानुसार जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवलदार पदमा बढुवा भएका उनीहरुलाई पदस्थापन गरिएको हो ।

उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रदान कार्यालयले जनाएको छ ।

साथै प्रहरी वरिष्ठ हवल्दारहरुको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम हाल ठेकिएको दरबन्दीमा हाजिर भए पश्चात सम्बन्धित कार्यालयका प्रहरी अधिकृतहरुबाट गर्नसमेत निर्देशन दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077