Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]

नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाल प्रहरीमा १६ जना प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

डीएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेमा पुष्पराज मल्ल, मर्धराज भण्डारी, रविन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ रहेका छन् ।

यसैगरी, मान बहादुर राई, मोहन बहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, राम कुमार दानी, छेदीलाल कामती, हरि बहादुर ओली, प्रदिप कुमार सिंह र दिपक कुमार भारती रहेका छन् ।

May be an illustration of blueprint and textMay be an image of blueprint and text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077