Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

९६६ सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

९६६ सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

शनिवार , पौष २६, २०८२

काठमाडौं । नेपाल प्रहरीका ९६६ जना सहायक हवल्दारहरु हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका सहायक हवल्दारहरुलाई सोही समूहतर्फको हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।

बढुवा सिफारिस हुनेहरुमा मिन बहादुर नेपाली, नरेन्द्र केसी, सुर्य बहादुर थापा, चित्र बहादुर सेन, कृष्ण प्रसाद खनाल , टिकाराम निरौला र चेत नारायण चौधरी लगायतका व्यक्ति रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077