Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जर्सिङपौवामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

जर्सिङपौवामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

बुधवार , पौष २३, २०८२

काठमाडौं । काठमाडौंको जर्सिङपौवामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पिकनिक गएर फर्किएकाहरू सवार बस दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी मूलपानी बस्ने ५५ वर्षीया शान्ति गुप्ताको मृत्यु भएको छ भने मृत्यु भएका अन्य तीन जनाको पहिचान खुलेको छैन ।

संखरापुर अस्पताल, नेपाल मेडिकल कलेज, मुलपानी नगर अस्पताल, सुस्मा कोइराला मेमोरियल अस्पतालमा घाइतेलाई राखिएको छ ।

त्यहाँ उपचार नहुने घाइतेलाई अरु अस्पताल रिफर गर्ने क्रम चलिरहेक‍ो प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077