Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रनवेमा चिप्लियो बुद्ध एयरको जहाज

रनवेमा चिप्लियो बुद्ध एयरको जहाज

शुक्रवार , पौष १८, २०८२

झापा । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएको छ ।

विमानस्थल स्रोतका अनुसार राति ९ बजेर ७ मिटेटको समयमा विमान वतरण गर्ने क्रममा रनवेबाट चिप्लिएको हो ।

विमानमा सामान्य क्षति भएपनि यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको बताइएको छ ।

सबै यात्रुको उद्धार भइसकेको विमानस्थलले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077