Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले पनि समानुपातिक उम्मेदवारको सूची सोमबार बुझाउने

कांग्रेसले पनि समानुपातिक उम्मेदवारको सूची सोमबार बुझाउने

आइतवार , पौष १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्द सूची सोमबार बुझाउने भएको छ ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फको सूची बनाउने काम गरिरहेको हो ।

अब कांग्रेसले भोलि मात्रै समानुपातिकको बन्द सूची बुझाउनेछ । उनले कांग्रेस अहिले महाधिवेशन भन्दा पनि निर्वाचनमा केन्द्रित भएको जानकारी दिए ।

यस्तै नेकपा एमालले पनि सोमबार नै समानुपातिकतर्फको बन्द सूची बुझाउने निर्णय गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077