Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

शुक्रवार , पौष ११, २०८२

एजेन्सी । बांङ्लादेश प्रिमियर लिग (बीपीएल) को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।

लामिछाने आबद्ध टिम राजशाही वारियर्सले शुक्रबार पहिलो खेल खेलेको हो ।

टस जितेर वारियर्सले सिलेट टाइटन्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो ।

वारियर्स टिमको प्लेइङ–११ मा परेका सन्दीपले चार ओभर बलिङ गर्दै दुई विकेट हात पारेका हुन् । उनले ३८ रन खर्चिए ।

यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध भएको हुन्।

यसअघि सन्दीपले सिलेट टाइटन्सबाट बीपीएल खेलेका थिए  ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077