Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आज अपराह्न साढे ४ बजे बैठक बोलाएकी हुन्।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

स्रोतका अनुसार आजको बैठकमा केही सचिवहरूको सरुवासम्बन्धी निर्णय हुन सक्ने सम्भावना रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077