Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्नाटकमा बस र लरी ठोक्किँदा ११ जनाको मृत्यु

कर्नाटकमा बस र लरी ठोक्किँदा ११ जनाको मृत्यु

बिहिवार , पौष १०, २०८२

एजेन्सी । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा २४ जना घाइते भएको बताइएको छ । ठक्करपछि बसमा आगो लागेको थियो ।

हालसम्म ११ शवको पहिचान भएको र सबै घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077