Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका १७० असई सईमा बढुवा गर्न सिफारिस [सूचीसहित]

नेपाल प्रहरीका १७० असई सईमा बढुवा गर्न सिफारिस [सूचीसहित]

मंगलवार , पौष ८, २०८२

काठमाडौं । नेपाल प्रहरीका १७० जना प्रहरी सहायक निरीक्षकहरु नायव निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो ।

बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077