Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ४६ जना सई वरिष्ठ सईमा बढुवा [सूचीसहित]

नेपाल प्रहरीका ४६ जना सई वरिष्ठ सईमा बढुवा [सूचीसहित]

मंगलवार , पौष ८, २०८२

काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी नायव निरीक्षकहरु वरिष्ठ नायव निरीक्षकमा बढुवा भएका छन् ।

प्रहरी महानिरीक्षकको पुस ४ गतेको निर्णयानुसार उनीहरुको बढुवा तथा पदस्थापन गरिएको हो ।

वरिष्ठ सईहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पुस ७ गतेको निर्णयानुसार पदस्थापन पनि गरिएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सु(शोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

May be an illustration of ticket stub, blueprint and textMay be an illustration of blueprint, map and text that says '४३७६१७ ο/ς बोहोस YA이S우E कार्यालब උ.ද पिर्फल बि.क. सखा बुदाथोकी अ्षंखांची ૪३७६੧३ नेपाल रुपन्देही ८.००૦९९९९४ कुमार गिरी निर्मलराजत कार्यालय X극복9 सुबेदी कोहलपुर 사국5들구× ८.०००९९९७० शाह रडाबत ३२०5२ .00004X भट्ट नारावणगढ चितवन 390900 -0දක रमेशनरपाल मकवानपुर सखा प्रहरी ३००४६७ .០២០២។ दिसिप धापा सखा ។% काठमाडी महमद इलाकाप्र कार्यालय उदयपुर ಇಂకಿಲಿ -೦೦೦೦್ಯಿ೦ಗಕಷ पांचलाल वीधरी วิงน G00098995 राजन्ट्रबहादुर काठमाडी सुरकठा सखा ४३७५5९ नेपाल උ.009000ද फुलवारी कैलाली संजयराई बला काबालय उपत्यका नक्साल काठमाडी महाविद्यालब ४३७६०४ सालिम बिक्रम जि.सी. सखा င၀၀၇၀၀၀၀၃ अनुसन्धान कितिपुर संगठित अपराध X국토크도 बहादूर पाल c-ooorパeee सख्ा तार्सविभाग मयावावालक c-o4oфope निरबहादुर कटुवाल भफ्डारी उपत्वका सशस प्रत्तीलमनं.४ इलाका कार्यालय हर्माजर सखा'May be an illustration of map, blueprint and textMay be an illustration of map, blueprint and text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077