Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविमाथि प्रतिशोध साँधिएको हो : स्वर्णिम वाग्ले

रविमाथि प्रतिशोध साँधिएको हो : स्वर्णिम वाग्ले

शुक्रवार , पौष ४, २०८२

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साँधिएको बताएका छन् ।

शुक्रबार आयोजित कार्यक्रममा वाग्लेले पुराना पात्र र प्रवृतिका विरुद्ध बोलेका कारण पुराना दलहरूले रविमाथि प्रतिशोध साँधेको प्रमाणित हुँदै गएको बताएका हुन् ।

उनले भने, ‘रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीय छ ।’

युवा शक्तिलाई उत्पादनमा जोड्नुपर्नेमा विदेशिन बाँध्य पारिएको उनको भनाइ छ ।

रास्वपाले प्रवासमा रहेका युवाहरूसँग भएको पुँजी र दक्षतालाई स्वदेशमा उपयोग गर्ने गरी योजना अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077