Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिल्लीको वायु प्रदूषण ‘खतरनाक’स्तरमा

दिल्लीको वायु प्रदूषण ‘खतरनाक’स्तरमा

सोमवार , मंसिर २९, २०८२

एजेन्सी । भारतको दिल्ली र आसपास क्षेत्रमा बाक्लो धुवाँ (स्मग) को तहले सहरलाई ढाकेपछि वायुको गुणस्तर ‘खतरनाक’स्तरमा पुगेको छ ।

आइतबार (डिसेम्बर १४) भारतको वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी) को चरण ४ लागु गरेको छ ।

शनिबार (डिसेम्बर १३) देखि वायु गुणस्तर सूचकांक (एक्यूआई) ४५० भन्दा माथि पुगेको यो स्तर स्थानीय बासिन्दाका निम्ति खतरनाक मानिएको छ ।

जीआरएपी चरण ४ अन्तर्गत कडा वायु प्रदूषण नियन्त्रणका उपाय लागु गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077