Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युरोप अब पहिलेजस्तो सुरक्षित छैन : डोनाल्ड ट्रम्प

युरोप अब पहिलेजस्तो सुरक्षित छैन : डोनाल्ड ट्रम्प

बुधवार , मंसिर २४, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपविरुद्ध कडा आलोचना गरेका छन् । उनले आप्रवासनका कारण महादेश कमजोर र क्षय हुँदै गएको दाबी गरेका छन् ।

ट्रम्पले अफ्रिकी र मुस्लिम बाहुल्य देशबाट आएका आप्रवासीप्रति कडा र आलोचनात्मक टिप्पणी दोहोर्‍याउँदै युरोप अब पहिलेजस्तो सुरक्षित र स्थिर नभएको दाबी गरेका हुन्।

सञ्चार माध्यम पोलिटिकोसँगको अन्तर्वार्तामा उहाँले युरोपेली मुलुकहरूलाई गैरकानूनी रूपमा आएका आप्रवासीहरूलाई तुरुन्तै निष्कासन गर्नुपर्ने सुझाव दिए ।

ट्रम्पको यो भनाइ अमेरिकाले युरोपमा सभ्यता मेटिने खतरा भएको चेतावनी दिँदै सार्वजनिक गरेको राष्ट्रिय सुरक्षा रणनीतिपछि आएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077