Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सहमति, दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा जाँदै

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सहमति, दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा जाँदै

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादव मुख्यमन्त्री बन्ने भएका छन् ।

शुक्रबारको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।

सहमति गर्नै सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा ९एकीकृत समाजवादी०, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएसँगै केहीबेरमा सात दलका नेताहरू प्रदेश प्रमुख समक्ष पुगेर दाबी पेस गर्ने तयारीमा रहेका छन् ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाको पनि दाबी थियो । कांग्रेस, एमाले र माओवादीको गठबन्धन बन्ने अवस्था भएपछि लोसपा ब्याक भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077