Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ प्रगतिशील लोकतान्त्रिक पार्टीको राजनीतिक प्रतिबद्धता (पूर्णपाठ)

यस्तो छ प्रगतिशील लोकतान्त्रिक पार्टीको राजनीतिक प्रतिबद्धता (पूर्णपाठ)

आइतवार , मंसिर ७, २०८२




काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।

आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता कार्यक्रममा डा. बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबिचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।

प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ ।

सो पार्टीमा १५१ जना केन्द्रीय सदस्यहरू रहनेछन् । नेतृ दुर्गा सोबको नाममा सो पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

सकारात्मक सोचबाट अभिप्रेरित भएर परिणाममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने घोषणा प्रगतिशील पार्टीको प्रतिबद्धता छ । नेता-कार्यकर्ताले कुनै पनि किसिमको विभेद र अमानवीय कार्यमा संलग्न नहुने पनि उक्त पार्टीको प्रतिबद्धता छ।










2-1763890412.jpg3-1763890412.jpg4-1763890413.jpg5-1763890413.jpg6-1763890413.jpg7-1763890414.jpg8-1763890414.jpg







सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077