Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल विरूद्धको अविश्वास प्रस्ताव पारित भएको छ।

बुधबार बसेको प्रदेश सभा बैठकले अविश्वासको प्रस्ताव पारित गरेको हो । बैठकमा प्रदेश सभा सदस्य ७८ जना सदस्य उपस्थित थिए ।

जसमध्ये सभामुखले पद अनुकूल आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा ७६ मत खसेको छ भने विपक्षमा शून्य मत खसेको थियो । योसँगै उनी पदमुक्त भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077