Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग आज छलफल गर्ने भएकी छिन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दलका प्रतिनिधिहरूलाई छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको हो ।

फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका वेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी छन् ।

प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र जेनजी प्रतिनिधहरुसँग छुट्टै र संयुक्त रुपमा छलफल गरिसकेकी छिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077