Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीले नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्ने

प्रधानमन्त्री कार्कीले नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्ने

सोमवार , मंसिर १, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्ने भएकी छिन् ।

प्रधानमन्त्री कार्कीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अगुवाहरूसँग अन्तर्क्रिया गर्न लागेका हुन् ।

गत भदौका २३ र २४ गतेको जेनजी आन्दोलनपछिको देशको अवस्था र २१ फागुनका लागि तय भएको निर्वाचनलगायत विषयमा अन्तर्क्रिया हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जेनजी  अगुवालगायतसँग छलफल गरेकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077