Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्मचारी सरुवामा मापदण्डको धज्जी

कर्मचारी सरुवामा मापदण्डको धज्जी

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । सुशासन, पारदर्शिता र विधिको शासनका लागि भएको भनिएको जेनजी आन्दोलनको म्यान्डेटअनुसार बनेको सरकारको ध्यान विधिविपरीत कर्मचारी सरुवामा केन्द्रित भएको पाइएको छ ।

ब्युरोक्रेसीको प्रशासनिक व्यवस्थापन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेनजी आन्दोलनपछि सरकार गठन भएयता दुई महिनामा १४ वटा सरुवा निर्णय गरेको छ ।

सरकारका पूर्वसचिव रामेश्वर खनालले सम्हालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भएको सरुवासम्बन्धी निर्णयले मन्त्रीको विज्ञता र विधिमाथि प्रश्न उठेको छ ।

सरुवासम्बन्धी निर्णयले कर्मचारीको मनोवल झन् खस्किएको भन्दै संगठनको नेतृत्व तहका कर्मचारीहरूले आपत्ति र गुनासो गर्दै आएका छन् । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077