Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मेवारी पूर्णबहादुरलाई

महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मेवारी पूर्णबहादुरलाई

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले महाधिवेशनको मितिमा सहमति जुटाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ ।

आज बसेको कार्यसम्पादन समितिको अनौपचारिक बैठकले विभिन्न विचारको प्रतिनिधित्व गर्ने पक्षहरूसँग आवश्यक परामर्श गरेर सहमतिको प्रस्ताव ल्याउने जिम्मा दिएको हो ।

खड्काको प्रस्ताव भोलि बस्ने बैठकमा प्रस्ताव हुनेछ ।

प्रस्तावमा सहजै सहमति भए भोलि नै नभए पर्सिमात्र केन्द्रीय समितिको बैठक बस्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077