Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको विशेष महाधिवेशन पक्षधर युवा भेला आज

कांग्रेसको विशेष महाधिवेशन पक्षधर युवा भेला आज

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर प्रतिनिधिले आज युवा भेला आयोजना गर्दैछन् ।

युवा भेला मध्याह्न साढे १२ बजेदेखि काठमाडौंको एक होटेलमा सुरु हुनेछ ।

विशेष महाधिवेशनका निम्ति हस्ताक्षर बुझाएको समूहले युवा भेला गर्न लागेको हो । विशेष महाधिवेशन पक्षधर प्रतिनिधिले बिहीबार सोही ठाउँमा महिला भेलाको आयोजना गरेका थिए ।

संस्थापनइतर पक्षले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077