Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत

मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत

शनिवार , कार्तिक २२, २०८२

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन् ।

सोनलले आज प्रदेश सभामा विश्वासको मतको लागि समय लिएका थिए ।

तर आवश्यक बहुमत नपाउँदा उनले सदनमा नै राजीनामा घोषणा गरी प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुखले नियुक्त गरेकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077