काठमाडौं । दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार (कात्तिक २०) राति १० बजेर ४० मिनेट जाँदा धक्का महसुस गरिएको हो ।
दार्चुलाको तावाघाट केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।