Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

बिहिवार , चैत्र १९, २०८२

एजेन्सी । इन्डोनेसियामा बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, सुरुमा ७.८ म्याग्निच्युडको भूकम्प स्थानीय समयअनुसार बिहान ६ः४८ बजे मुलुक्का समुद्रमा गएको थियो । 

भूकम्पको केन्द्रविन्दु टर्नेट सहरबाट लगभग १२० किलोमिटर टाढा थियो, जुन दुई लाखभन्दा बढी जनसंख्या भएको सानो तर घना बस्ती भएको टापु हो ।

भूकम्पपछि त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077