Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वर्तमान राजनीतिक समस्याको सामाधान संविधानभित्रैबाट खोजिनुपर्छ : विष्णु पौडेल

वर्तमान राजनीतिक समस्याको सामाधान संविधानभित्रैबाट खोजिनुपर्छ : विष्णु पौडेल

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकमा वर्तमान राजनीतिक समस्याको सामाधान संविधानभित्रैबाट खोजिनुपर्ने बताएका छन् ।

एमाले रूपन्देहीको विस्तारित बैठकलाई मंगलबार बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधिसभाको पुनर्स्थापनामार्फत नै संविधान 'लिक'मा ल्याउन सकिने एमालेले सकारात्मक दृष्टिकोण अघि सारेको बताए ।

सामाजिक सञ्जाल हरेक मानिसका लागि पन्छ्याउनै नसक्ने जीवनको यथार्थ अंग बनिसकेको वास्तविकतालाई एमाले नेतृत्वको तत्कालीन सरकारले बुझ्न नसक्नु कमजोरी रहेको औँल्याए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077