Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२५ वर्षीय छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण

२५ वर्षीय छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण

आइतवार , कार्तिक १६, २०८२

गुल्मी । गुल्मीमा एक युवकले बुवाको हत्या गरेका छन् भने आमालाई गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मालिका गाउँपालिका– ३ ह्वाङ्दी मेहलेका ५० वर्षीय धनबहादुर विकको हत्या भएको हो ।

शनिबार उनको छोरा २५ वर्षीय छोरा टोपबहादुर विकले हत्या गरेको गुल्मी प्रहरीले जनाएको छ । घरायसी विवादमा उनले बुवा र आमालाई आक्रमण गरेको बुझिएको छ ।

धारिलो हतियार र मुग्रो प्रहार गरेर उनले बुवाको हत्या गरेका र आमालाई गम्भीर घाइते बनाएका हुन्। छोराको आक्रमणबाट बुवाको घटनास्थलमै मृत्यु भएको छ।

छोराको आक्रमणबाट गम्भीर घाइते ४८ वषीया धनमाया विकलाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा रेफर गरिएको छ।

हत्यामा संलग्न युवकलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मृ

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077