Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशको मुख्यमन्त्री बने सोनल

मधेश प्रदेशको मुख्यमन्त्री बने सोनल

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनार (सोनल) नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

६ दलको समर्थनमा सोनलले ५७ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

कांग्रेसमा कृष्णप्रसाद यादवले पनि अर्को दाबी पेस गरेका थिए । कांग्रेस–एमाले गठबन्धनबाट यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077